एमाले खाँडादेवी पालिका अध्यक्षमा पुष्कर कुमार कार्की, सचिवमा घिसिङ्

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ कातिक,रामेछाप । खाँडादेवी गाउँपालिकाको एमाले पालिका अध्यक्षमा पुष्कर कुमार कार्की चयन भएका छन् ।

 

आज भएको पालिका अधिवेशनमा कार्कीलाई पालिका अध्यक्षको जिम्मेवारि दिएको जिल्ला कमिटी सदस्य तेजबहादुर बोहोराले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार उपाध्यक्षमा तुलशीदास श्रेष्ठ, सचिवमा मोतिलाल तामाङ् चयन भएका छन् ।

 

त्यस्तै सह-सचिवमा रमेश केसी र भिमराज थोकर चयन भएको उनले बताए ।

 

'हामीले पुष्कर कुमार कार्कीलाई अध्यक्ष बाउने निर्णय गरेका छौं उनले भने ।'

 

कार्कीको नेतृत्वमा ७५ सदस्यीय समिति गठन भएको छ । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार