गोकुलगंगामा दिपक कार्की बने एमाले पालिका अध्यक्ष, ललिता श्रेष्ठ उपाध्यक्ष

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटोः अध्यक्ष बनेका दिपक कार्की ।
A A A
A A A

९ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोकुलगंगा गाउँपालिका अध्यक्षमा दिपक कार्की  चयन भएका छन् । 

 


मंगलबार आज भएको पालिका अधिवेशनमा उपाध्यक्षमा लोककुमारी गुभाजु (ललिता), सचिवमा तेम्बा शेर्पा चयन भएका छन् । 

 

त्यहाँ महिलालाई उपाध्यक्ष दिएको छ । सबै पदादिकारि सर्वसहमतिमै चयन भएको बताइएको छ । 

 

त्यस्तै सह-सचिवमा सचिन कार्की र मोहन खड्का चयन भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सह-कोषाध्यक्ष जय गुरुङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

कार्कीको अध्यक्षतामा पालिकामा ७५ सदस्यीय समिति गठन गरिएको गुरुङ्ले बताए । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार