नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेश कमिटीमा रामेछापबाट ११ जनाः तोक्यो सबै पालिका ईन्चार्ज (नामावाली)

| कात्तिक ११, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

११ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओदावी)निकट नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेशक कमिटीमा रामेछापबाट ११ जना परेका छन् ।

 

गत सोमबार पार्टी कार्यालय पेरीसडाँडामा बसेको प्रदेश कमिटी बैठकले प्रदेश कमिटी गठन गरेको थियो । जसमा रामेछापबाट सरोज कटुवाल, अकाश रिजाल, गम्भिर बि।क,गोपाल नेपाली, काजी मुगराती, नारायण नेपाली, मिनकुमार खाती, सिताराम मुगराती, कालिका बसेल, मोतिलाल दंगाल र अमृत सापकोटा छनोट् भएका हुन् । 

 


सो बैठकले जिल्लाका आठ वटै पालिका ईन्चार्ज समेत तोकेको छ । जसमा मन्थली नगरपालिकामा मोतिलाल दंगाल, रामेछाप नगरपालिकामा गम्भिर बि.कलाई जिम्मेवारी तोकेको छ । 

 

त्यस्तै उमाकुड गाउँपालिका, अमृत सापकोटा, खाँडादेवी गाउँपालिकामा गोपाल नेपाली, सुनापती गाउँपालिकामा मिनकुमार खाती, दोरम्बा गाउँपालिकामा कालिका बसेल,लिखु तामाकोशी गाउँपालिकामा काजी मुगराती, गोकुलगंगा गाउँपालिकामाम सिताराम मुगरातीलाई ईन्चार्ज तोकेको छ ।   
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार