‘रामेछापलाई फेरी एक पटक क्रान्तिको किल्ला बनाउन लागेका छौं’-ईन्चार्ज चौलागाई (भिडिओसहित)

| कात्तिक १३, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१३ कातिक,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र रामेछापका इन्जार्ज तथा केन्द्रीय सदस्य युवराज चौलगाईले रामेछापमा माओवादी पार्टी क्रान्तिको किल्ला बनाउने बताएका छन् । यसको लागि आफ्नो पार्टी एक भएर लागि परेको उनको भनाई छ । 

 

 

राजधानीमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै उनले जिल्लामा अब पार्टीलाई एक नम्बरको पार्टी बनाउन लागि परेको भन्दै उनले भने ‘एक पटक फेरी रामेछापलाई कान्तिको जिल्ला बनाउन हामी जुर्मूरानको लागि लागेका छौं । रामेछाप जिल्ला नेपाल आमाको होनाहार सन्तान जन्मेका जिल्लामा हामी, फेरी शक्तिशाली पार्टी बनाउन लागि एक भएका छौं ।’ 

 


उनले रामेछाप पुष्पलाल र गंगालाको जन्म स्थल भएको स्मरण गराउदै माओवादीले अब यो बिडा थाम्नु पर्नेमा जोड् दिए । उनले कम्युनिष्ट आन्दोलनमा लागेका जोकोही जात, धर्म, सांस्कृति भन्दामाथि हुने समेत उनले बताए । 

भिडिओ हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार