YCL रामेछापको संयोजकमा तुलबहादुर थापामगर

| कात्तिक १७, २०७८ बुधबार

A A A
A A A

१७ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र निकट योङ संगठन कम्युनिस्ट लिग, नेपाल  (वइसिएल्/YCL) रामेछापको जिल्ला संयोजकमा तुलबहादुर थापामरण चयन भएका छन् ।  

 

त्यस्तै (माओवादी केन्द्र) सम्पर्क समन्वय विशेष प्रदेस कमिटी ( young comminist league nepal (ycl) सदस्यमा ईलक तामाङ ग्याबाज्यु चयन भएका छन् । 


एक कार्यक्रमका बीच उनीहरुलाई सो जिम्मेवारी दिएको हो ।