मन्थली नगरपालिकाले निःशूल्क शिक्षक सेवा तयारी कक्षा संचालन गर्ने (सूचनासहित)

| कात्तिक २६, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२६ कातिक,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आधारभूत तहको शिक्षक सेवा आयोगको तयारी कक्षा निःशूल्क संचालन गर्ने भएको छ । 

 


आर्थिक वर्ष २०७८/०७९ को वर्षीय कार्यक्रममा समावेश गरि कक्षा १-५ को पाठ्यक्रममा आधारित रही शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने लागेको नगरपालिकाले आज शुक्रबार एक सूचना प्रकाशन गरि जानकारी दिएको छ ।

 


शिक्षक सेवा आयोग तयारी कक्षामा नछौट् गर्दा दलित, जनजाति, महिला र अपाङ्गता भएका ब्यक्तिलाई विशेष प्रथामिकता दिईने जारी सूचनामा उल्लेख छ ।  

सूचना हेर्नुहोस्


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार