मन्थली नगरपालिकाले अशक्तहरुलाई लठ्ठी, बैशाखी लगाएतका सहायता सामाग्री दिने

| कात्तिक २६, २०७८ शुक्रबार

सांकेतिक फोटोहरु
A A A
A A A

२६ कातिक, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले अपाङ्गता (फरकक्षमता) भएका व्यक्तहिहरुको सहयोगको लागि सहायता सामाग्री प्रदान गर्ने भएको छ ।

 

बिहिबार एक सूचना जारी गर्दै नगरपालिकाले १० थान कमोड चिएर, ६३ थान आल्मुनियम  लठ्ठी, १७ थान एल्बो स्टिक, २८ थान बैशाखी, १० थान वाकर र ३१ थान दृष्टीबिहिनहरुको लागि प्रयोग हुने लठ्ठी हस्तान्तरण गर्ने प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । 

सूचना हेर्नुहोस्


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार