यी हुन् एमाले रामेछापबाट महाधिवेशन प्रतिनिधिहरु (नामावाली)

| कात्तिक २७, २०७८ शनिबार

तस्विर स्रोतः मदन खड्काको फेस्बुक
A A A
A A A

२७ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले १० औं महाधिवेशन प्रतिनिधिको नामावाली सर्वजनिक गरेको छ ।

 

जिल्ला अध्यक्ष समेत रहेका शान्तिप्रसाद पौडेल सहित १९ जनाको नामावाली प्रमुख निर्वाचन अधिकृत पुष्पराज पौडेले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेको छ ।

 

आज शनिबार  एमालेले रामेछापसहित देशब्यापी रुपमा महाधिवेश प्रतिनिधि छनोट् गरेको छ । 

नामावाली हेर्नुहोस् ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार