दोरम्बाबाट एमाले र माओवादी परित्याग गर्दै चार दर्जन कांग्रेसमा प्रवेश (नामावाली)

| कात्तिक २७, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२७ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीसहितका विभिन्न पार्टी परित्याग गरि दोरम्बा शैलुङ गाउँपालिकाबाट चार दर्जन बढि नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

 


शनिबार राजधानीमा एक कार्यक्रमकाबीच उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) सहितका जिल्ला पार्टीका नेताहरुले स्वागत गरेका छन् । जसमा वडा नं १ बाट १७ जना, वडा नं ६ बाट १० जना, वडा नं ५ बाट १२ जना र वडा नं ३ र ९ बाट १–१ जना सहित कूल ४४ जना कांग्रेस प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश गर्नेहरुको नामावाली हेर्नुहोस् 


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार