एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष र सदस्य श्रेष्ठनै एकिकृत समाजवादी प्रवेश गरे

| कात्तिक २८, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२८ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष र सदस्यलेनै एमाले छाडेका छन् । 

 

 

उनीहरुले शनिबार एमाले परित्याग गर्दै एमालेबाट फूटेर बनेको एकिकृत समाजवादी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा सम्पर्क समितिका कोषाध्यक्ष रहेका बेदबहादुर श्रेष्ठ र सदस्य गणेश श्रेष्ठ हुन् । 

 

जिल्लामा एसले संगठन बिस्तारलाई तिब्रता दिदै गरेको अवस्थामा पार्टी प्रवेश गर्नेको संख्या पनि बढेको छ । 

 

केही दिन अगाडि केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले देशैभरी एमाले छोड्नेको लहरनै चलेको बताएका थिए । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार