संस्कृति पर्यटन मन्त्री आलेद्वरा खाँडादेवीमा विश्वमित्र गुफा उत्घाटन (भिडिओसहित)

| कात्तिक ३०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

३० कातिक,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुम स्थित खैरेनिघाट सुनकोशी नदीको किनारा स्थित विश्वामित्र गुफा उत्घाटन गरिएको छ । संस्कृति पर्यटन मन्त्री प्रेम आलेले व्रह्मा र ऋषिको तपोभूमी गुफाको उत्घाटन गरेका हुन् । 


मंगलबार गायत्री मन्त्र तथा महोत्सवका जगतगुरु मोहनशरण देवाचार्य, गुरु कमलयोगिकृष्ण लगायत सनातन धर्मका गुरुहरु सहितको उपस्थितिमा मन्त्री आलेले गुफाको भव्यताका साथ उत्घाटन गरेका हुन् । उनले मन्दिर उत्घाटन गर्दै विश्व शान्तिको कामना गरे । साथै गुफा एक ऐतिहासिक ठाउँ भएको भन्दै पर्यटकिय क्षेत्रको बन्ने विश्वा ब्यक्त गरे । 

भिडिओ हेर्नुहोस् ।

 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार