‘स्वेच्छिक कर प्रणाली लागू भएमा मूलुकमा शुसासन कायम हुन्छ’- करअधिकृत न्यौेपाने (भिडिओ)

| मंसिर १, २०७८ बुधबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१ मंसिर,रामेछाप । करदाता कार्यालय रामेछापका प्रमुख कर अधिकृत कृष्ण प्रसाद न्यौेपानेले स्वेच्छिक कर प्रणाली लागू भएमा मूलुकमा शुसासन हुने बताएका छन् । ‘कसरी र कति तिर्ने भन्ने विषय सबै भन्दा पहिले करदाता आफैलाई जानकारी हुन्छ, मैले कर तिर्नु पर्छ भन्ने करदातालाई धेरै जानकारी हुन्छ । कर दाखिला गर्दा नेपालको कानूनले निर्धारण गरे अनुसार हुन्छ । गल्ती, त्रुटी केही भएमा त्यो सच्चिन्छ उनले भने ।’ 

 


१० औं कर दिवसको अवसरमा आयोजित् कार्यक्रमलाई सम्बोधन गर्दै मन्थलीमा प्रमुख कर अधिकृत पौडेलले आफूले उपयोग गरेको सेवा बापत राज्यलाई तिर्ने रकम नागरिकको दातित्व भएको उनको भनाई छ । 

भिडिओ हेर्नुहोस् 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार