मन्थली बजारमा देखिएको फोहोरमैलो व्यवस्थापन गर्न अखिल क्रान्तिकारीको माग

| मंसिर २, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२ मंसिर,रामेछाप । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मन्थली क्याम्पस् कमिटीले मन्थली बजारमा धुवा धुलो मुक्त बनाउन ध्यानकर्षण पत्र बुझाएको छ । 

 


बुधबार एक ध्यानाकर्षण पत्र नगरप्रमुख रमेश कुमार बस्नेतलाई बुझाउदै विद्यार्थी संगठनले ‘नगरपालिकाको १ र २ वडामा  अब्यवस्थित् बजारमा भैरहेको फोहोर तथा धुलो-धुवा अत्याधिक मात्रामा बढिरहेको कारण यस क्षेत्रलाई स्वच्छ, सफा र सुन्दर बनाउन नगरको गम्भीर ध्यानाकर्षण गराउदछौं जारी विज्ञप्तीमा उल्लेख छ ।’ 

विज्ञप्ती हेर्नुहोस् ।


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार