मेखबहादुर खत्रीलाई शहिद घोषणा गर्न सरकारसँग माग गर्ने कांग्रेस रामेछापको निर्णय

| मंसिर ३, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

३ मंसिर,रामेछाप । नेपाली कांग्रेस रामेछापले मेखबहादुर खत्रीलाई शहिद् घोषणा गर्न नेपाल सरकारसंग माग गर्ने निर्णय गरेको छ । 


शुक्रबार आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

खत्रीको गत पालिका अधिवेशनमा काठमाडौंबाट खाँडादेवी गाउँपालिका बेथानमा आउने क्रममा बोलेरो दुर्घटनामा परि घटना स्थलमै ज्यान् गएको थियो । साथै उनकी छोरीको समेत उपचारको क्रममा धुलिखेल अस्पतालमा लैजादै गर्दा बटैमा ज्यान गएको थियो । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार