‘नेपालको राजनीति सत्ता मोहित मात्रै बन्यो,संघीय लोकतन्त्र धरापमा छ’-अध्यक्ष बस्नेत (भिडिओसहित)

| मंसिर ८, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

 रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतले संघीय लोकतन्त्र धरापमा रहेको बताएका छन् । आज सम्म परिवर्तनको राजनीति भएको छैन्,सधै अवसरको मात्रै राजनीति भएको छ, त्यसैले आजको संघीयता धरापमा परेको छ ।


बुधबार नेपाल कम्युनिष्ट पार्टी माओवादी (विपल्व) नेतृत्वले गरेको पार्टी पुनर्गठन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आजसम्म सबैले सम्झौताको राजनीति मात्रै गरेको उनले बताए । मन्थली नगरपालिकाको नगरप्रमुख समेत रहेका नेता बस्नेतले संघीय लोकतन्त्र, गणतन्त्र माओवादी केन्द्रकै कारण आएको जिकिर गरे । उनले परिवर्तन गर्ने नेतृत्वहरु छिन्न भिन्न हुदाँ प्राप्त उपलब्धी गुम्ने खत्र बढेको बस्नेतको तर्क छ । 


एस अध्यक्ष बस्नेतले सात्तको वरिपरी घुम्ने मोहले गर्दा देशमा परिवर्तन हुन नसकेको स्वीकार गरे । उनले कम्युनिष्ट क्रान्तिमा होमीएकाहरुले पनि स्वार्थको लागि लालाहित् हुने गरेको दाबी गरे । 

भिडिओ हेर्नुहोस्