प्रेस सेन्टर रामेछापको अध्यक्षमा निरोज श्रेष्ठः १५ सदस्यीय समिति गठन

| मंसिर ११, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

११ मंसिर,रामेछाप । प्रेस सेन्टर नेपाल रामेछापको अध्यक्षमा निरोज श्रेष्ठ चयन भएका छन् ।

 


शनिबार आज बिहान जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको बेदबहादुर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार उपाध्यक्ष खुल्लामा जयदीप मगर, समावेशी महिलामा शुशिला तामाङ उपध्यक्ष बनेकी छन् । 

 


त्यस्तै सेन्टर रामेछापको सचिवमा सिंहराज योञ्जन चयन भएका छन् । भने सह-सचिवमा कर्मारीरिञ्जी शर्पा, सह-सचिव समावेशीमा समरबहादुर हायु बनेका छन् । 


त्यस्तै कोषाध्यक्षमा गणेश माझी चयन भएको उनले बताए ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार