माओवादी केन्द्र बाम्तिको अध्यक्षमा पुःन बस्नेत दोहोरिए

| मंसिर ११, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

११ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी माओवादी केन्द्र बाम्तिभण्डारको अध्यक्षमा पुःन प्रदिप बस्नेतले जिम्मेवारी पाएका छन् । 

 


माओवादी केन्द्र जिल्ला संयोजक  मैन कुमार मदन सहितको उपस्थितिमा शुक्रबार सम्पन्न वडा सम्मेलनमा बस्नेतको  अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी र ३४ पालिका प्रतिनिधीहरु चयन भएको बस्नेतले जानकारी दिए । 

 

भिडिओ हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार