रामेछाप नगर-काठमाडौं सम्पर्क समितिको सभापतिमा सुर्य मगरः ९ वटै वडामा ३१ सदस्य वडा समिति गठन (फोटोफिचर)

| मंसिर १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ मंसिर,रामेछाप । नेपाली कांग्रेस रामेछाप नगरपालिका-काठमाडौं सम्पर्क समितिको सभापतिमा सुर्य मगर चयन भएका छ । 

 

मगरको सभापतिमा ४३ नगर समिति गठन भएको हो ।

 

गत शनिबार सो समिति गठन गरेको साथै उक्त भेलाले रामेछाप नगरपालिका भित्रको ९ वटै वडामा ३१ सदस्य वडा समिति गठन गरिएको नेता शुशिल बख्रेलले जानकारी दिए । 


काठमाडौंको एक होटलमा भएको सो भेलामा रामेछाप नगरपालिकाका नगरप्रमुख तथा नेता नरबहादुर थापामगर,निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, जिल्लाका नेताहरुको सभागिता रहेको थियो । 

फोटो स्रोतः शुशिल ब्रख्रेत नेता

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार