विधुत प्राधिकारण रामेछापको आय ‘काउन्टर’ ५ दिन बन्द हुने (सूचनासहित)

| मंसिर २९, २०७८ बुधबार

फाइल
A A A
A A A

२९ मंसिर, रामेछाप । नेपाल विद्युत प्राधिकरण रामेछापको आय संकलन ‘काउन्टर’ ५ दिन बन्द हुने भएको छ । 

 

 

पौष १ गते देखि रिडिङमा लागू हुने गरी नयाँ विद्युत महशुल निर्धारण गरिएको र परिवर्तित महसुल दर प्रधिकारणको  पावर बिलिङ सिस्टममा एकै साथ लागू गरि अध्यावधिक गर्नु पर्ने भएकाले आय संकलन ‘काउन्टर’ बन्द हुने प्रधिकारीले जारी गरेको सूचनामा उल्लेख छ । 

 

पौष १ गतेदेखि ५ गते सम्म आय ‘काउन्टर’ बन्द हुने जारी सूचनामा उल्लेख छ । 

सूचना हेर्नुहोस्