नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्षमा सुवास तामाङ्ः यी हुन पदाधिकारीहरु (नामावली)

| पुस १२, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१२ पुष, रामेछाप । नेपाल प्रवासी तामाङ समाज कतारको नवौं अधिवेशनबाट सुवास तामाङ् (धादिङ्) निर्विरोध अध्यक्षमा निर्वाचित् भएका छन् । 

 

तामाङ्को अध्यक्षतामा ७ सदस्यीय पदाधिकारीसहितको २७ सदस्यीय समिति गठन गरिएको रामेछाप सेवा समाज कतार समाजले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । गत शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो । 

 


जसअनुसार समितिको प्रथप उपाध्यक्षमा सञ्जय डिम्दोङ् तामाङ (धादिङ) र द्वितिय उपाध्यक्षमा अस्मिता घिसिङ् (नुवाकोट) चयन भएका छन् । 

 

त्यस्तै संस्थाको महासचिवमा आले लामा आशिष (रामेछाप) ले जिम्मेवारी पाएका छन् । भने सचिवमा श्री पाख्रीन (नुवाकोट) ले जिम्मेवारी पाएकी छन् ।

 

त्यस्तै कोषध्यक्षमा मोइराम तामाङ् (धादिङ्) ले जिम्मेवारी पाएका छन् । भने सहकोषाध्यक्षमा  शम्सेर तामाङ (काभ्रे) चयन भएका छन् । 
 

यी हुन् पदाधिकारीहरु 

तस्विर रामेछाप सेवा समाजबाट प्राप्त