तमु ल्होसारको अवसरमा भोली उमाकुण्डमा सार्वजिक बिदा (सूचनासहित)

| पुस १४, २०७८ बुधबार

तस्विर फाइलः उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तिभण्डार
A A A
A A A

१४ रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा तमु ल्होसारको अवसरमा भोली सार्वजिक बिदा दिएको छ । 

 

पालिकाले आज बुधबार बैठक बसी गुरुङ् समुदायको महान पर्व तमु ल्होसारको अवसरमा पालिका भरी सार्वजनिक विदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार खत्रीले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ। 

सूचना हेर्नुहोस्