हिउँसँग खुलेको देउराली ! हिउँमा रमाएका स्थानीय तस्विरहरु

| पुस १५, २०७८ बिहिबार

तस्विर फाइल जिवन घताने/रामेछाप टाइम्स
A A A
A A A

गत मंगलबार रातिदेखि परेको हिउँदे पानी र त्यसपछि परेको हिमपातले रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल, वडा नं २ बाम्तिभण्डार सहित देउराली वडा नं ५ प्रितीसहितका भू-भागहरु हिउँमा डुबेका छन् । 

 

हिउँपरेपछि त्यहाँ चिसो अत्याधिक बढेको छ । साथै बिहिबारदेखि हिउँपर्न रोकिएको छ । भने हिउँमा खेल्ने घुम्न जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।  

तस्विर जीवन घताने/रामेछाप टाइम्स, काजी शेर्पा ।