रोशन पाख्रिनले दिए जिल्ला अस्पतालको अध्यक्षबाट राजिनामा (पत्रसहित)

| पुस २०, २०७८ मंगलबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२० पुष, रामेछाप । जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले राजिनाम दिएका छन् । उनले व्यक्तिगत तथा पारिवारीक कारण देखाउदै मंगलबार पत्रकार सम्मेलन गरि राजिनाम दिएका हुन् । 

 

 

उनलाई गत २०७५ साल मंसिर २८ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट अस्पतालको अध्यक्षको लागि नियुक्ति गरिएको थियो । 

 

 

तीन वर्षेकाल विताएका पाख्रिनले एक वर्षबाँकि छदै राजिनामा दिएका हुन् । 

राजिनाम पत्रहेर्नुहोस्