काठमाण्डौ मिनभवनमा मोटरसाइकलले ठक्क दिदा रामेछापका गौतकको ज्यान गयो

| पुस २६, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

२६ पुष, रामेछाप ।  काठमाण्डौमा सवारी दुर्घटनामा परि रामेछापका एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा रामेछापका जीवनाथ गौतम रहेका छन् । उनको रामेछापको स्थायी ठेगाना भने खुल्न बाँकि छ । 

 

 

गौतमलाई काठमाण्डौको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । 

 

 

६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२–०–३१ प ७५६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको महानगरिय प्रहरी वृतले जनाएको छ ।