यस्तो बन्यो एमाले रामेछापको टिम (नामावलीसहित)

| पुस २६, २०७८ सोमबार

A A A
A A A

२६ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत शुक्रबारदेखि जिल्ला सदरमुकाम मन्थलीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व पाएको हो । 

 

अध्यक्ष बाहेकका सबै पदाधिकारीको लागि मतदान गरेको एमाले रामेछापले शान्ति पू्र्ण रुपमा निर्वाचन सकाएको हो । निर्वाचित पदाधिकारीहरुले सोमबारै सपथ खाएका छन् । 

 

जिल्ला अध्यक्षमा तीन जनाले दाबी गरेको रामेछापमा अन्ततः सर्वसहमतिमै नेतृत्व टुङ्गियो । 

हेर्नुहोस् बिजयी भएकाहरुको नामावली