बाम्तिभण्डारबाट काठमाडौं जाँदै गरेको यात्रुवाक बस दुर्घटना

| माघ ३, २०७८ सोमबार

तस्विर स्रोतः नबिन बस्नेत ।
A A A
A A A

३ माघ, रामेछाप । सोलुखुम्बुको गोलीबाट, रामेछापको उमाकुण्ड गाउँपालिका २ बाम्तिभण्डार-ठाडोखोला हुदै काठमाडौं हिडेको बस दुर्घटनामा परेको छ । 

 

दुर्घटनामा चालक सहित बसै  यात्रु सामान्य घाइते भएका छन् ।  दुर्घटना दुई बस एक-आपसमा ठोक्किएर भएको हो । 

 

 

दुर्घटनाको बारेमा थप जनाकारी आउन बाँकि छ ।  हामीलाई प्राप्त जानकारीमा दुई बस एक आपसमा ठोक्किएका छन् । 

 

जसमा अरनिको यात्रुवाक बा ५ ख ५६२७ नम्बरको बसको सिसा फुटेको देखिन्छ ।