सोनाम ल्होसारको अवसरमा भोली देशभर सार्वजनिक बिदा (सूचनासहित)

| माघ १८, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

१९ माघ, रामेछाप । सोनाम ल्होसारको उपलक्ष्यमा सरकारले भोली बुधबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

 

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार भोली देशभरीका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयले मंगलबार आज एक सूचना जारी गर्दै जानकारी दिएको हो ।  यसअगाडि बागमती प्रदेश सरकारले पनि प्रदेशभरी ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

 

 

त्यस्तै तामाङ् जातिको बसोबास रहेका स्थानीय तहहरुले पनि सूचना प्रकाशन गर्देै सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । 

सूचना हेर्नुहोस

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार