धरानबाट रामेछाप आउदै गरेको स्कर्पीयो सिन्धुलीमा दुर्घटना

| माघ २५, २०७८ मंगलबार

तस्विरःस्रोत नवीन घिमिरे
A A A
A A A

२५ माघ, रामेछाप । धरानबाट रामेछाप आउदै गरेको स्कर्पीयो सिन्धुलीमा दुर्घटनामा परेको छ । 

 

 

सिन्धुलीको कमलामाई नगरपालिका ६ शिखरटोल स्थित विपी राजमार्ग (प्रिपा होटल अगाडी) स्कारपियो दुर्घट्ना भएको  सिन्धुली प्रंहरीले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

को २ च १६१७ नम्बरको स्क र्पीयो बिहान करिब ७ बजेको समयमा अनियन्त्रित् भएर सडकमा पल्टिएको सिन्धुली प्रहरीले बतायो । बच्चासहित चार जना सवार स्कर्पीयो दुर्घटनामा एक जना घाइते भएको बताइएको छ ।

 

अरु सबैको अवस्था सामान्य रहेको बताइएको छ । ‘द्रत गतिमा आएको पनि देखिदैन रातभरिको यात्राले निन्द्राले हुन सक्छ । सबै सकुसल छन् । गाडी सडकमै पल्टिएको छ सिन्धुली संचारशाखाले भन्यो’