गाईखुरामा २ सय वर्ष पुरानो महादेवको मन्दिरको जग्गा हडपेर सडक विस्तार गरेपछि गाउँ आन्दोलित (भिडिओ)

| माघ २९, २०७८ शनिबार

A A A
A A A

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं ८ गाईखुरामा २ सय वर्ष पुरानो मन्दिरको जग्गा हडपेर सडक विस्तार गरेपछि गाउँ आन्दोलित भएका हुन् । उनीहरुले मन्दिर र धार्मिक हिंसा भएको बताएका छन् ।