एमाले भलुवाजोर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रेष्ठ

| माघ २९, २०७८ शनिबार

A A A
A A A

२९ माघ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भलुवाजोर– काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा जनक श्रेष्ठ चयन भएका छन् । 

 


श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यसीय सम्पर्क मञ्च गठन गरिएको हो । शनिबार आज काठमाडौंमा एक कार्यक्रमका बीच समिति गठन भएको हो । 
तस्विर स्रोत विश्व श्रेष्ठ