कांग्रेस रामेछाप नगरको प्रवक्तामा हरिश्चन्द घिमिरे

| फागुन ३, २०७८ मंगलबार

हरिश्चन्द् घिमिरे ।
A A A
A A A

३ फागुन, रामेछाप । नेपाली कांग्रेस रामेछाप नगर कार्य समिति, रामेछापको प्रवक्तामा हरिश्चन्द घिमिरे मनोनित् भएका छन् । 

 

आज मंगलबार एक पत्रमार्फत सभापति कमल विक्रम कार्कीले उनलाई प्रवक्तामा मनोनित् गरेका हुन् ।

 

सभापति कार्कीले हस्ताक्षर गरेको मनोनयन् पत्रमा ‘काँग्रेसको विधान २०७६ (संशोधित) को परिच्छेद ३ को दफा ९ उपदफा २ (ख) बमोजिम तपाईलाई नेपाली काँग्रेस नगर कार्य समिति रामेछापको नगर प्रवक्ता पदमा मनोनयन गरीएको छ’ भनिएको छ ।

पत्र हेर्नुहोस्