तामाकोशी नदीमा महिलाको शव भेटियो

| फागुन ११, २०७८ बुधबार

तस्विर स्रोत जिल्ला प्रहरी कार्यालय रामेछाप ।
A A A
A A A

११ फागुन, रामेछाप । तामाकोशी नदीमा एक शव भेटिएको छ ।

 

बुधबार आज मन्थली नगरपालिका वडा नं २ कठजोरमा पर्ने एक्लेबर स्थित् तामाकोशी नदीको बीच भागमा अपरान्ह् ४ ः ४५ बेजको समयमा अज्ञात (पहिचान नभएको) महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

‘शव तामाकोशी नदिकोबीच भागमा पानीको दहमा घोप्टो परेको अवस्थामा भटिएको छ रामेछाप प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले भने ।’ 

 

अन्दाजी ३०÷३५ वर्षीय महिलाको शव भेटिएको हो ।