तरुण दल लिखु तामाकोशी गाउँपालिकाको उपसभापतिमा श्रेष्ठ,सचिवमा पाण्डे

| फागुन २४, २०७८ मंगलबार

A A A
A A A

२४ फागुन,रामेछाप । नेपाल तरुण दल लिखु तामाकोशी गाउँपालिकाको उपसभापतिमा रामु श्रेष्ठ र सचिवमा उज्जवल पाण्डे मनोनित् भएका छन् ।

 

उनीहरु दुबै जनालाई सोमबार कार्यवहाक सभापति पुष्कर पौडेलले सो पदमा मनोनित् गरेका हुन्। छुट्टा-छुट्टै पत्र मार्फत मनोनित् गर्दै कर्यवहाक सभापति पौडेलले उनीहरुलाई जिम्मेवारी दिएका हुन्।

 

पछिल्लो समय वडा  तहसम्मै आफ्नो संगठन् विस्तारमा लागेको तरुण दलले आफ्ना गतिविधि बढाउदै लगेको छ ।

 

साथै माउपार्टी कांग्रेसले पनि भातृसंगठनहरुलाई संगठन विस्तार गर्न निर्देशन दिसकेको छ ।