रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सरोज गाहामगर नियुक्त

| फागुन २६, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२६ फागुन, रामेछाप ।  रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सरोज गाहामगर नियुक्त भएका छन् ।

 

उनलाई प्रदेश खेलकुद विकास परिषदले दुई वर्षे कार्यकालको लागि अध्यक्ष पदमा नियुक्त गरेको परिषदले मनोनित् गरेको पत्रमा उल्लेख छ । 

 


युवा खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिलाई बोधार्थ पेश गर्दै परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले गत सोमबार मगरलाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । 

 

नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका मगरलाई जिल्लाको खेलकुद विकासको जिम्मेवारी दिइएको हो । यसअगाडि राजेश श्रेष्ठको कार्यकाल सकिए पछि केही महिना देखि पद रिक्त रहेको थियो । 
मनोनित् पत्र हेर्नुहोस्

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार