रामेछापका ‘रञ्जित बने ‘नेपाल आइडल सिजन्–४’ को सेकेण्ड् रनरअप (भिडिओसहित)

| चैत ६, २०७८ आइतबार

A A A
A A A

६ चैत,रामेछाप । रामेछापका रञ्जित नेपाली चर्चीत रियालिटीसो ‘नेपाल आइडल सिजन्–४’ मा सेकेण्ड रनरअपको उपाधि पाएका छन् । 

 

दर्शकको भोटको आधारमा भैरहवाका भूपेन्द्र थापा मगरले सिजनको बिजेता बने । गएराति भएको ग्राण्ड फिनानेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै थापाले उपाधि जितेका हुन् । उपाधिसँगै भूपेन्द्रले ३० लाख रूपैँया र ट्रफी पाए।

 

त्यस्तै फस्ट रनरअप नाम्गेल तामाङ बने । उनले ५ लाख रूपैयाँ र ट्रफी हात पारे । 

 

रामेछापका रञ्जितले नगद ३ लाख रूपैयाँ र ट्रफी, १५ लाखको सिटिजन लाईफको बीमा हात पारे । 

भिडिओ साभार नेपाल आइडल