रामेछाप जिल्ला भरिका प्रहरी कार्यालयको जरूरी फोन नम्बरहरु यी हुन्

२४ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आफू माताहत रहेका कर्मचारी÷सुरक्षा निकायको सम्पर्क नम्बर सार्वनिक गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापको सूचना शाखाले बुधबार सम्पर्क र सूचनाको लागि थप सहज होस् भनेर नम्बर सार्वजनिक गरेको जनाएको छ ।
हेर्नुहोस् फोन नम्बर ।