दोरम्बामा बन्दुक भेटियो

| बैशाख २७, २०७९ मंगलबार

सांकेतिक तस्विर ।
A A A
A A A

२७ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका पुरीध्याङमा भरुवा बन्दुक भेटिएको छ ।

 

पालिकाको वडा नं ७ लखनपुरमा सोमबार गस्तीमा खटिएको प्रहरीको टोलीले जंगलमा व्यवारिसे अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ । 

 


व्यवारिसे अवस्थामा भेटिएको उक्त बन्दुक प्रहरी चौकी गौश्वारामा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।