रामेछाप नगरपालिका ४ हिमगंगामा कांग्रेसको प्यानलै बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा ४ हिमगंगामा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ ।

 

 


आज सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार कृपा थापामगरको प्यानलै बिजयी भएको हो ।