मन्थलीका निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरे

| जेठ ६, २०७९ शुक्रबार

A A A
A A A

६ जेठ, रामेछाप । मन्थली नगरपालिका प्रमुखमा निर्वाचित लव श्रेष्ठले पदभार ग्रहण गरेका छन् । 

 

 

आज नगरपालिकाको कार्यालयमा आठ वटै स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित भएको प्रमाणपत्र र पद तथा गोपनियताको सपथ खाएसंगै निर्वाचित श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतले पद भार ग्रहण गरेका हुन् । 

 

 

प्रदभार ग्रहणमा निवर्तमान नगरप्रमुख रमेशकुमार बस्नेत, नगरका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसहितको उपस्थिति रहेको थियो ।