दोरम्बा शैलुङ् गाउँपालिका प्रवक्तामा योञ्जन

| जेठ १६, २०७९ सोमबार

A A A
A A A

१६ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकाको कार्यपालिका प्रवक्ता तथा सूचना स्रोत व्यक्तमा मेचमान योञ्जन (संगम) चयन भएका छन् । 

 

 

आज सोमबार बसेको प्रथम कार्यपालिका बैठकले वडा नं २ दोरम्बाका वडा अध्यक्ष समेत रहेका योञ्जनलाई कार्यपालिकाको प्रवक्ता बनाउने निर्णय गरेको पालिका अध्यक्ष मैनकुमार मोक्तानले रामेछाप टाइम्सलाई जानकारी दिए ।