यस्ता छन् मन्थली नगरकार्यपालिकाले गरेका निर्णयहरु ?

| जेठ १८, २०७९ बुधबार

A A A
A A A

१८ जेठ, रामेछाप । मन्थली नगरपालिकाले आज बसेको ५९ औं कार्यपालिका बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । 

 

आज बुधबार कार्यलयको हलमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठक बसेको थियो । सो बैठकले १३ बुँदे विभिन्न निर्णय गरेको छ । 

 

यस्ता छन् निर्णंय हेर्नुहोस्