यस्ता छन् गोकुलगंगा गाउँकार्यपालिका बैठकले गरेका निर्णयहरु (निर्णयसहित)

| जेठ २४, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२४ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको गाउँकार्यपालिका बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । 

 

 

सोमबार बसेको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले पालिका प्रवक्तामा चन्द्रबहादुर सुनुवारलाई जिम्मेवारी तोकेको छ । 

 


यसअगाडि पालिकाको कार्यभार समाले लागत्तै अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले महिला र सुत्केरीहरुको लागि निःशूल्क एम्बुलेन्स संचालन गर्ने निर्णय गरेका थिए ।  

 

 

हिजो बसेको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ । 

हेर्नुहोस् पालिकाले गरेका निर्णयहरु 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार