मन्थली नगरपालिकाभित्र भदौभरी सडक ट्रयाक खन्न रोक लगाउने निर्णय

| असार २, २०७९ बिहिबार

फाइल फोटो
A A A
A A A

२ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले वर्खायाममा हुने क्षेतीलाई रोक्न भदौ सम्म सडक ट्रयाख खोल्न नदिने भएको छ । 

 

 

बुधबार बसेको ६० औं कार्यापालिका बैठकले बर्खायाममा सडक खन्दा वातावरण बिग्रने र बाढी पहिरो जानेसम्भावना बढीभएकाले सडक खन्नको लागि बन्द गर्ने निर्णय गरेको हो ।