नेपाल महिला संघ गोकुलगंगा गाउँपालिकाको संयोजकमा कल्पना कार्की

| असार ३, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

३ असार, रामेछाप । नेपाल महिला संघको गोकुलगंगा गाउँपालिकाको संयोजकमा कल्पना कार्की मनोनित् भएकी छन् । 

 


उनलाई गत २ महिना अगाडि पालिका संयोजकमा संस्थाकी जिल्ला सभापति गंगा अधिकारीले मनोनित गरेकी हुन् । पत्र भने बिहिबार सार्वजनिक गरिएको छ ।  

 

 


गत २०७८ चैत २० गतेको मितिमा पत्रमार्फत कार्कीलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको जिम्मेवारी दिएको जारी पत्रमा उल्लेख छ ।