गोकुलगंगा गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

| असार ८, २०७९ बुधबार

A A A
A A A

८ असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

 

गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले बुधबार आज दोस्रो गाउँसभाको ११ औ अधिवेशनमा २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

७० बुँदामा समेटीको पालिकाको नीति तथा कार्यक्रम सभ्य सक्षम र समृद्ध गाउँपालिका, गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता, गोकुलगंगा आव्हन नागरिकहरको स्वास्थ्य जीवन, व्यवसायिक कृषि गोकुलगंगाको समृद्धि लगाएका नारालाई अगाडि सार्दै पालिकाले नीति कार्यक्रममा समावेश गरेको हो । 

 

 

यो पालिकाले जिल्लामा चालु आर्थिक वर्षको सबै भन्दा पहिले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । अन्य स्थानीय तहहरु बजेट निर्माणको चरणमा रहेका छन् । आउदो १० गते बजेट ल्याउने तयारी अन्य पालिकाहरुको छ । 

पूर्णपाठ हेर्नुहोस् ।