गोकुलगंगा गाउपालिकाले ल्यायो ७१ करोड ६४ लाखमाथिको बजेट

| असार १०, २०७९ शुक्रबार

उषा कार्की, बजेट प्रस्तुत गर्दै ।
A A A
A A A


१० असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउपालिकाले ७१ करोड ६४ लाख भन्दामाथिको बजेट सार्वजनिक गरेको छ ।

 

 

 

आज गाउँपालिकाको ११ औं अधिवेशनमा पालिकाकि उपाध्यक्ष उषा कार्कीले ७१ करोड ६४ लाख ९९ हजारको बजेट सार्वजनिक गरेकी हुन् । 

 

 

जसमध्ये विकास तर्फ १ करोड १८ लाख, सामाजिक विकास तर्फ ४ करोड ७५ लाख, पूर्वधारतर्फ ७ करोड ९७ लाख, वन वातावरण तथा विपत व्यवस्थापनतर्फ १ करोड ३५ लाख, सुशासन तथा संंस्थागत विकासतर्फ १ करोड र वडा कार्यलाय ७ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । 

 

पालिकाले नीति  तथा कार्यक्रम भने गत असार ८ गतेनै सार्वजनिक गरेको थियो ।