उमाकुण्ड गाउँपालिकाले ल्यायो ७० करोड ६६ लाख बजेट

| असार १०, २०७९ शुक्रबार

A A A
A A A

१० असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ७० करोड ६६ लाख को बजेट ल्याएको छ । 

 

 

आज शुक्रबार पालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले सो बजेट पालिका अध्यक्ष शेरबहादुर सुनुवार, पालिकाका प्रमुख प्रशासकिय अधिकृत दील कृष्ण श्रेष्ठ, पालिकाका ७ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, गाउँपालिका सदस्यहरुको उपस्थितिमा नीति तथा कार्यक्रम सर्वजनिक गरेकी हुन् ।  

 

 

यो बजेट दफाबार छलफलको लागि सभामा पेश भएको हो ।