दुर्घटनामा ज्यान गुमाएका १३ जनाकै सनाखत, यी हुन् घाइते र मृतहरु (नामावलीसहित)

| असार २१, २०७९ मंगलबार

तस्विर सामाजिक संजाल ।
A A A
A A A

२१ असार, रामेछाप । रामेछापमा आएको भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको छ । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा ज्यान गएको छ । 

 

सुनापती गाउँपालिका वडा ५ हिलेदेवी र खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको सिमानाको मोडमा सुनापती हिलेदेवीबाट काठमाण्डौको जादै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रु बाहक बस दुर्घटना ग्रस्त हुदाँ १३ जनाको दुःखद् निधन भएको हो  । घटनाले रामेछाप स्तब्ध भएको छ । ६ वटा खसिबाख्रा पनि दुर्घटनामा परेका छन् । 

 

प्ररम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटनामा परेको देखिएको बस सडकबाट अंन्दाजी ३०÷३५ मिटर तल खसेको छ । बस क्षेतबिक्षेत बनेको छ । 

 

दुर्घटनमा घाइते भएका २१ जनाको अहिले पनि धुलिखेल  अस्पतालमा उपचार भैरहेको छ । स्थानीय पालिका, वडा, प्रहरी, नेपाली सेना स्थानीय लगाएको सहयोगमा उद्दार गरिए पनि १३ जनालाई बचाउन सकिएन् । 

 

बसमा सवार संख्या कति थिए भन्ने बारेमा अझै यकिन नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताउछ ।  दुर्घटनमा घाइते भएका २४ जनाको धुलिखेल अस्पतालसहित काठमाडौंका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

सम्बन्धित समाचारहरु
सुनापतिको बेथानबाट काठमाडौं जाँदै गरेको बस लुभुघाटमा दुर्घटना ग्रस्त, हताहाती भएको भनाई

दुर्घटना अपडेट्ः ज्यान गुमाएका १३ मध्ये १२ जनाको परिचय खुल्यो, २० जनाको धुलिखेलमा उपचार जारी
लुभुघाट बस दुर्घटना अपडेटः १३ जनाको ज्यान गयो, २४ बढी घाइते

यी हुन् बस दुर्घटनामा घाइतेहरु बनेका २१ जना (नामावली)

यी हुन् दुर्घटनामा दुःखद् ज्यान गुमाउनेहरु 
जिल्ला रामेछाप सुनापती गा.पा.५ बस्ने बर्ष ६० को ठुला तामाङ ।
ऐ।ऐ। बस्ने बर्ष ३६ की सन्जु आले ।
ऐ।ऐ। बस्ने बर्ष ३६ को खड्क बहादुर वि।कि।।
ऐ।ऐ। बस्ने बर्ष २२ की विपना तामाङ ।
ऐ।सुनापती गा।पा।(४ बस्ने बर्ष २६ की समरिता तामाङ ।
जिल्ला काभ्रे मण्डनदेउपुन न।पा।( बस्ने बर्ष ६० की शुभलक्ष्मि मानन्धर ।
ऐ।रोसी गा।पा।(४ बस्ने बर्ष( २७ को कमल तामाङ ।
ऐ। पाँचखाल न।पा।(८ बस्ने बर्ष (४० को कुल बहादुर वि।क। ।
ऐ।ऐ। बस्ने बर्ष १८ को सुदिप गजमेर ।

धुलिखेल अस्पतालको मृत्यु तथा घाईतेहरूको विवरण 

  1. जिल्ला रामेछाप सुनापाथी ५ बस्ने बर्ष ४५ को जुना मगर , टाउकोमा चोट , अवस्था मध्यम ।
  2. ऐ।ऐ बस्ने वर्ष ४५ को राम बहादुर श्रेष्ठ , टाउकोमा चोट , अवस्था मध्यम ।
  3. ऐ।ऐ बस्ने वर्ष ३४ को आशिष तामाङ , मुख र टाउकोमा चोट , अवस्था मध्यम ।
  4. ऐ।ऐ बस्ने वर्ष ४५ को लाल सिङ तामाङ , टाउकोमा चोट , अवस्था गम्भिर ।
  5. ऐ।ऐ बस्ने वर्ष ३५ की शोभा श्रेष्ठ, टाउकोमा चोट , अवस्था मध्यम ।
  6. ऐ।ऐ बस्ने वर्ष ५८ की गोमा खड्का , टाउकोमा चोट , अवस्था मध्यम ।
  7. ऐ।ऐ बस्ने वर्ष २४ को बुद्ध तामाङ, टाउकोमा चोट , अवस्था मध्यम ।
  8. ऐ।ऐ बस्ने वर्ष ६२ की अमिका खड्का, टाउकोमा चोट , अवस्था मध्यम ।(ऐ ४ : ०० बजे रेफर)
  9. ऐ।ऐ बस्ने वर्ष ४५ की कान्छी माया तामाङ, टाउकोमा चोट , अवस्था मध्यम ।
  10. ऐ।ऐ बस्ने बर्ष २४ की गंगा घले , टाउकोमा चोट , अवस्था मध्यम ।
  11. ऐ।ऐ बस्ने वर्ष ५८ को मान बहादुर तामाङ, दुवै खुट्टामा र टाउकोमा चोट , अवस्था मध्यम ।
  12. ऐ।ऐ बस्ने वर्ष ५६को बुद्धिलाल श्रेष्ठ, टाउकोमा चोट , अवस्था मध्यम ।
  13. ऐ।ऐ बस्ने वर्ष ३४ को खडक बहादुर बि।क ९ मृत्यु भएको
  14. ऐ।ऐ बस्ने निजको छोरा वर्ष ७ को बुद्ध बि।क , टाउकोमा चोट , अवस्था मध्यम ।
  15. ऐ।ऐ बस्ने ५५ को चन्द्र श्रेष्ठ, टाउकोमा चोट , अवस्था मध्यम ।
  16. ऐ।ऐ बस्ने वर्ष ८० को ठुलो सिङ तामाङ, टाउकोमा चोट , अवस्था मध्यम ।
  17. ऐ।ऐ बस्ने वर्ष १६ की सरस्वती खाती, टाउकोमा चोट , अवस्था मध्यम ।
  18. ऐ।ऐ बस्ने वर्ष ४० की डम्बर कुमारी खाती , टाउकोमा चोट , अवस्था मध्यम ।
  19. ऐ।ऐ बस्ने वर्ष २१ की सुनिता आलेमगर, अवस्था गम्भिर  ।
  20. ऐ।ऐ बस्ने वर्ष २३ की सबिना घिसिङ , टाउकोमा चोट , अवस्था मध्यम ।
  21. जिल्ला सर्लाही लालबन्दी ४ बस्ने वर्ष ३८ को अमर चौधरी , हातमा चोट , अवस्था सामान्य ।
  22. १ जना महिला र २ जना पुरुष मृत्यु भएको नामथर वतन नखुलेको ।

शिर मेमिरियल अस्पतालको घाईते
बसको सह-चालक जिल्ला रामेछाप सुनपाति ५ बस्ने वर्ष १९ को बिष्णु राम खड्का, दाहिने हात र खुट्टामा चोट, अवस्था मध्यम । स्रोत जिल्ला प्रहरी रामेछाप । 

तस्विरहरु हेर्नुहोस्