पूर्व जि.वि.स सभापति खड्काको निधन प्रति जि.स.स रामेछापद्वरा दुःख ब्यक्त

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२० वैशाख, मन्थली । जिल्ला समन्वय समिति रामेछापले तत्कालिन जिल्ला विकास समिति  (जिविस) हालको (जिसस) का पूर्व सभापति शिवबहादुर खड्का निधन प्रति दुःख ब्यक्त गरेको छ । 

 

खड्काको हिजो (आइतबार) राजधानीस्थित एक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेर निधन भएको थियो ।

 

खड्काको निधनप्रति जिसस रामेछापका प्रमुख प्रेम बहादुर खड्काले शोक बक्तब्य जारी गर्दै संविधान सभा सदस्य, एंव नेपाली कांग्रेसका अग्रज नेता खड्का निधन प्रति दुःख ब्यक्त गरेका हुन् । 

 

नशा सम्बन्धि रोगबाट पीडित स्वार्गीय खड्काको निधन प्रति रामेछापका विभिन्न राजनीति तथा समाजसेवी, बुद्धिजिवीहरुले दुःख ब्यक्त गरेका छन् । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार