चिसापानीमा कान्छारामकाेे जेसीबीमा आगाेलगाइयाे

| मंसिर ४, २०७९ आइतबार

साङ्केतिक
A A A
A A A

३ मंसिर, रामेछाप । रामेछापको चिसापानीमा जेसीबीमा आगाे लगाएकाे छ । 


गएराति अज्ञात समूहले नेपाली कांग्रेस रामेछापका सभापति एवं  प्रतिनिधि सभा सदस्यका उमेदवार पूर्णबहादुर तामाङ(कान्छाराम) काे जेसीबीमा आगाे लगाइएको नेपाल तरुण दल उमाकुण्ड गाउँपालिका सचिव उपेन्द्र कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

आगालगाउदा लगाउदै गर्दा भेटियाे । गाडीमा आएका २-४ जना समूह डिजेल,पेट्रोल छर्किएकाे अवस्थामा कान्छारामकै कम्पनीमा काम गर्ने सुवास माझीले देखेपछि भागेछन् । टायर मात्रै डढेकाे छ । अरु सामान्य अवस्था रहेकाे छ उनले भने । 

 

मन्थली नगरपालिका ८ मा राखिरहेको ठाँउमा आगो लगाईएको हाे । 

 

 

उनी पनि साेही कम्पनीका कामदार पनि हुन्